हिमालयन बैंकको एफपीओमा मागभन्दा बढी आवेदन
४ साउन, काठमाडौं। हिमालयन बैंक लिमिटेडको थप सार्वजनिक निष्कासन (एफपीओ) मा लगानीकर्ताको अभूतपूर्व उत्साह देखिएको छ। एफपीओमा मागभन्दा ४.४२ गुणा बढी आवेदन परेको छ, जसका कारण ८ लाखभन्दा बढी आवेदक सेयर पाउनबाट वञ्चित हुने भएका छन्।
