नेपाल इन्स्योरेन्सलाई उत्कृष्ट वार्षिक प्रतिवेदन तयार गरे वापत गोल्ड सम्मान
४ साउन, काठमाडौं। नेपालको निर्जिवन बीमा कम्पनीहरु मध्ये नेपाल ईन्स्योरेन्स कम्पनी लिमिटेडले उत्कृष्ट वार्षिक प्रतिवेदन तयार गरे वापत नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडलाई उत्कृष्ट वार्षिक प्रतिवेदन तयार गरे वापत गोल्ड सम्मान प्राप्त काठमाडौं ।
