एनआईसी एशिया बैंक २८ औं वर्षमा प्रवेश: ‘बैंक पनि साथी पनि’ बन्ने प्रतिबद्धता
५ साउन, काठमाडौं। एनआईसी एशिया बैंकले आजबाट आफ्नो स्थापनाको २८ औं वर्षमा प्रवेश गरेको छ। २८ वर्षअघि ‘सम्पूर्ण सरोकारवालाहरूको पहिलो रोजाईको बैंक’ बन्ने दृढ संकल्पका साथ सुरु भएको यस बैंकको यात्रा अहिले देशकै सबैभन्दा सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकको रूपमा स्थापित भएको छ।
