पोखरामा पुस २३ गते एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड हुने
१३ पुस २०८२, काठमाडौं । नेपाली खेलकुद पत्रकारिताको छाता संगठन नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आगामी पुस २३ गते पोखरामा एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड २०८१ आयोजना गर्ने भएको छ ।
