SHARE
आइसिटी फ्रेम · सोमबार ५ साउन २०८२ १२:२७ PM · 1 मिनेट पढाइ

एनआईसी एशिया बैंक र एएसजी आई केयरबीच सहकार्य: आँखा उपचार सेवामा १५ छुट

५ साउन, काठमाडौं। एन आई सी एशिया बैंक र एएसजी आई केयर एण्ड हेल्थ सर्भिस प्रा.लि.बीच आँखा उपचार सेवामा छुट दिने सहमति भएको छ। सम्झौता अनुसार, बैंकका ग्राहकहरूले एएसजी आई केयरमा डिजिटल भुक्तानी गरेमा विभिन्न सेवामा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: आइसिटी फ्रेम