SHARE
आइसिटी फ्रेम · आइबार​ १३ पु २०८२ ११:०६ AM · 1 मिनेट पढाइ

४७.५५ अंकले बढ्यो नेप्से, साढे ५ अर्बको कारोबार

१३ पुस २०८२, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक भारि अंकले वृद्धि भएर बन्द भएको छ । यसअघिका अन्तिम दुई कारोबार दिन सामान्य सुधार देखिएको बजार यस दिन भने उच्च अंकको वृद्धिसहित बन्द भएको हो । आइतबार नेप्से परिसूचक ४७.५५ अंकले बढेर २६३३.४२ विन्दुमा पुगेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: आइसिटी फ्रेम