SHARE
आइसिटी फ्रेम · सोमबार ५ साउन २०८२ ०२:२० PM · 1 मिनेट पढाइ

सिद्धार्थ बैंकका ग्राहकले जावेद हबीब सैलुनमा आकर्षक छुट पाउने

५ साउन, काठमाडौं। सिद्धार्थ बैंक लिमिटेड र जावेद हबीब हेयर एण्ड ब्युटी सैलूनबीच सहकार्य भएको छ । बैंकका ग्राहकले सैलून सेवामा आकर्षक छुट प्राप्त गर्न सक्ने भएका छन्। सम्झौता अनुसार, ठमेल छायाँ सेन्टरस्थित जावेद हबीब सैलूनमा डेबिट कार्ड प्रयोग गर्दा १५ प्रतिशत र क्रेडिट कार्ड प्रयोग गर्दा २५ प्रतिशतसम्म छुट प्राप्त हुनेछ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: आइसिटी फ्रेम