SHARE
बिजनेस पाना · बुधबार ९ पु २०८२ ०८:३१ AM · 1 मिनेट पढाइ

नेपालमा क्रिप्टो माईनिङको विविध पाटो केलाउन कार्यदलको सुझाव

राष्ट्र बैंकले गठन गरेको बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलले  Crypto Currency का विविध पक्षका बारेमा निरन्तर अध्ययन गर्न सिफारिस गरेको छ। साथै, नेपालमा बिजुली उत्पादन बढी भएको समयमा कृप्टो माइनिङ गर्दाका विविध पाटा केलाउन पनि सिफारिस गरेको छ। हाल नेपालमा कृप्टो माइनिङको साथै कृप्टो करेन्सीको कारोबार पनि गैर कानूनी छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना