SHARE
बिजनेस पाना · बुधबार १२ कात्िक २०८३ ०५:३१ AM · 1 मिनेट पढाइ

सरकारविरुद्द ७ अर्बको मुद्दा हाल्ने तयारी

सरकारले निर्यात बापतको नगद अनुदान नदिएपछि उद्योगीहरु अदालत जाने भएका छन् । नेपाली वस्तुहरुको निर्यातलाई प्रोत्साहन गर्न भन्दै सरकारले नगद अनुदानको कार्यक्रम ल्याएपनि घोषित अनुदान नपाएपछि उद्योगीहरु सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने तयारीमा जुटेका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना