SHARE
बिजनेस पाना · बुधबार १२ कात्िक २०८३ ०१:१५ AM · 1 मिनेट पढाइ

हिम पर्वत हाइड्रोपावरको पहिलो चरणको आईपीओ आजदेखि

हिम पर्वत हाइड्रोपावर लिमिटेडले आज कार्तिक ११ गतेदेखि पहिलो चरणको आईपीओ बिक्री खुला गरेको छ।  कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ निष्काशन गरेको हो। कम्पनीले आयोजना प्रभावित दोलखा जिल्लाका बिगु र कालिन्चोक गाउँपालिकाका स्थानीयलाई १६ लाख ९० हजार कित्ता शेयर निष्काशन गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना