SHARE
बिजनेस पाना · बुधबार १२ कात्िक २०८३ ०९:५४ AM · 1 मिनेट पढाइ

३ महिनामै ५ खर्ब ३२ अर्बको व्यापार घाटा

चालु आर्थिक वर्ष २०८३/०८४ को पहिलो ३ महिनामा व्यापार घाटा ३५ प्रतिशतले बढेको छ । साउनदेखि असोज सम्मको आयात–निर्यातको तथ्यांक अनुसार व्यापार घाटा ३४.७१ प्रतिशतले बढेर ५ खर्ब ३२ अर्ब ४९ करोड पुगेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना