SHARE
बिजनेस पाना · बुधबार १२ कात्िक २०८३ ११:०० AM · 1 मिनेट पढाइ

जेरोनाका ७ नयाँ उत्पादन बजारमा

एक वर्ष अगाडि आफ्ना १० उत्पादनसहित बजार प्रवेश गरेको जेरोना डर्माले थप ७ नयाँ उत्पादन बजारमा ल्याएको छ । जेरोना वेलनेस प्रा.लि.ले आफ्नो छालाको सुरक्षामा ध्यान दिनेहरुका लागि आधुनिक उत्पादन थप गर्दै बजारमा आफ्नो उपस्थिति थप मजबुत बनाएको हो । थपिएका उत्पादनहरुमा HYDRA-PRO Moisturizing Cream, GLO-SERUM, SUNSHED TM र ACN-SERUM रहेका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना