१० रुपैयाँ अंकित Jio Platforms: १११९ रुपैयाँमा आईपीओ निष्काशन, १३५८ रुपैयाँमा लिस्टिङ
भारतको रिलायन्स इन्डस्ट्रिजको डिजिटल सेवा सहायक कम्पनी जियो प्लेटफर्म्स लिमिटेड (Jio Platforms)को शेयर आज भारतीय शेयरबजारमा सूचीकृत भएको छ । कम्पनीको शेयर भारतको नेशनल स्टक एक्सचेन्ज र बम्बई स्टक एक्सचेन्ज गरि दुईवटै स्टक एक्सचेन्जमा सूचीकृत भएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बिजनेस पाना
