SHARE
बासुरी खबर · सोमबार ७ पु २०८२ ०३:०२ PM · 1 मिनेट पढाइ

राप्रपा सिन्धुपाल्चोक २ बाट प्रत्यक्ष तर्फ पशुपति शमशेर जबरा र कुमारी तामाङ सहित चार जनाको नाम सिफारिस

सिन्धुपाल्चोक — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सिन्धुपाल्चोक क्षेत्र नम्बर २ ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्ष तथा समानुपातिक तर्फ उम्मेदवारहरूको नामावली सिफारिस गरेको छ। राप्रपाको केन्द्रीय संसदीय समितिको निर्णयअनुसार जिल्ला कार्यसमिति सिन्धुपाल्चोकले निर्वाचन क्षेत्र नं. २ अन्तर्गत उम्मेदवार सिफारिस गरेको हो।