SHARE
लोक पथ · सोमबार ५ साउन २०८२ १०:०५ AM · 1 मिनेट पढाइ

स्वास्थ्यमन्त्री पौडेलको एक वर्ष : ‘निरोगी नेपाल’ अभियानदेखि के-के छन् उपलब्धीहरु ? [पूर्णपाठ]

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेल एक आफ्नो कार्यकालको एक वर्षको उपलब्धी सार्वजनिक गरेका छन् ।सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्रकार सम्मेलन गरेर मन्त्री पौडेलले आफ्नो उपलब्धी सार्वजनिक गरेका हुन् ।