SHARE
लोक पथ · सोमबार ५ साउन २०८२ ११:४२ AM · 1 मिनेट पढाइ

…अनि ओली भण्डारीलाई च्यासलमै भेट्न सहमत भए

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग आइतबार भएको भेटबारे केन्द्रीय कमिटीलाई जानकारी गराएका छन् । सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष ओलीले भेटबारे नेताहरुलाई जानकारी गराए ।