आयोनको नयाँ अफर, गाडी खरिदमा ८ लाखसम्म बचत !
काठमाडौं । नेपालमा प्रिमियम इलेक्ट्रिक मोबिलिटीलाई थप सुलभ बनाउने उद्देश्यले आयोनले ‘The Extraordinary Offer’ नामक विशेष अफर सार्वजनिक गरेको छ। सीमित अवधिका लागि लागू हुने यो अफर अन्तर्गत ग्राहकहरूले आयोन गाडी खरिद गर्दा ८ लाख रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
