पार्टी सदस्य संख्या २८ प्रतिशतले बढेको एमालेको दाबी
काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको पार्टी सदस्यता नविकरण १ लाख ३९ हजारले वृद्धि भएको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको केन्द्रीय कमिटी बैठकमा यसबारे जानकारी गराइएको हो ।
