SHARE
लोक पथ · सोमबार ५ साउन २०८२ ०२:४४ PM · 1 मिनेट पढाइ

यूएस-बंगला दुर्घटना : अदालतले स्विकार्‍यो लापरबाही, भरायो करोडौँ क्षतिपूर्ति

काठमाडौं । यूएस बंगला विमान दुर्घटनामा घाइते व्यक्ति र मृतकका परिवारलाई करोडौँ रकमको क्षतिपूर्ति भराउने फैसला सुनाइएको छ । काठमाडौं जिल्ला अदालतले आइतबार लापरबाहीकै कारण यूएस बंगला विमान दुर्घटना भएको ठहर गर्दै क्षतिपूर्ति भराउने फैसला सुनाएको हो ।