SHARE
बिजनेस पाना · बिहीबार २५ मंिर २०८२ ०८:४३ AM · 1 मिनेट पढाइ

४ महिनामा १५ वटा वाणिज्य बैंकको नाफा घट्यो, कृषि विकास बैंकको नाफा सर्वाधिक वृद्धि

चालु आर्थिक वर्षको ४ महिनाको अवधिमा वाणिज्य बैंकहरुले १९ अर्ब बढी खुद नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार संचालनमा रहेका २० वाणिज्य बैंकहरुले २०८२ साउन देखि २०८२ कार्तिकसम्मको अवधिमा कुल १९ अर्ब ३७ करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना