SHARE
बिजनेस पाना · बिहीबार २५ मंिर २०८२ ०८:५० AM · 1 मिनेट पढाइ

हितेन्द्रदेवलाई मन्त्री घिसिङको चेतावनीः अदालतको आदेशबाट फकिएँ भन्ने दम्भ नदेखाउनु

ऊर्जामन्त्री कुलमान घिसिङले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई नतिजा देखिने गरि काम गर्न निर्देशन दिएका छन् । अदालतको आदेशबाट प्राधिकरणको कार्यकारी निर्देशकमा पुनरागमन गरेर पदबहाली गरेपछि मन्त्री भेटन पुगेका शाक्यलाई घिसिङले नतिजा देखिने गरि काम गर्न निर्देशन दिँदै घमण्ड नदेखाउन चेतावनी नै दिएका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना