SHARE
बिजनेस पाना · बिहीबार २५ मंिर २०८२ १०:१९ AM · 1 मिनेट पढाइ

माघ १४ देखि काठमाडौँ महोत्सव आयोजना हुँदै, यस्ता छन् आकर्षण

नेपाल उद्योग वाणिज्य संघ काठमाडौं (NCICK) ले “काठमाडौँ महोत्सव २०८२ – Kathmandu Business Expo 2026 ” आयोजना गर्ने भएको छ। संघले २०८२ माघ १४ देखि १७ गतेसम्म काठमाडौंको ऐतिहासिक स्थान भृकुटीमण्डपस्थित प्रदर्शनी स्थलमा महोत्सव गर्न लागेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना