SHARE
बिजनेस पाना · बिहीबार २५ मंिर २०८२ १०:५९ AM · 1 मिनेट पढाइ

भ्रष्ट्राचार नियन्त्रणको लागि नोटबन्दी होइन, नोट व्यवस्थापन हुनुपर्छ

सुरेन्द्र पाण्डे भ्रष्टाचार नेपालको महारोग भइसकेको छ । भ्रष्टाचारका विभिन्न आयामहरू छन् र रोकथाम तथा नियन्त्रणको बाटो पहिल्याउन आवश्यक छ । भ्रष्टाचार नियन्त्रणका लागि कानुनी, संरचनात्मक र प्रणालीगत सुधार आवश्यक छ । पहिलो, नेपालमा भ्रष्टाचार नियन्त्रणका लागि विभिन्न निकाय तथा निर्णयकर्ताहरू छन् । जसले भ्रष्टाचारलाई नियन्त्रण तथा न्यूनीकरणभन्दा पनि थप प्रश्रय दिइरहेको आभास मिल्छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना