SHARE
आइसिटी फ्रेम · बिहीबार १८ मंिर २०८२ ०३:२९ PM · 1 मिनेट पढाइ

गोपनीयता विवादपछि भारत सरकार ‘सञ्चार साथी’ एप अनिवार्य गर्ने निर्णयबाट पछि हट्यो

१८ मंसिर, काठमाडौं । भारत सरकारले सबै नयाँ स्मार्टफोनहरूमा ‘सञ्चार साथी’ (Sanchar Saathi) एप अनिवार्य रूपमा प्रि-इन्स्टल गर्नुपर्ने भनी फोन कम्पनीहरूलाई दिएको निर्देशन फिर्ता लिएको छ। यो निर्देशन घोषणा भएको केही दिनभित्रै चर्को गोपनीयता र सरकारी निगरानीको विवाद उत्पन्न भएपछि सरकार पछि हटेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: आइसिटी फ्रेम