SHARE
आइसिटी फ्रेम · शुक्रबार​ १९ मंिर २०८२ ०५:३९ AM · 1 मिनेट पढाइ

सिटिजन्स बैंकलाई लगातार दुई वर्ष ‘बैंक अफ द ईयर २०२५’ सम्मान, आधुनिक ग्राहकमैत्री बैंकको विशेषता

१९ मंसिर, काठमाडौं । ग्राहकहरुको सेवामा विगत १९ बर्ष देखि सरल र सुरक्षित बैंकिंङ्ग पहुँच पुर्‍याँउदैै आइरहेकोे सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड विश्वकै प्रतिष्ठित बैंक अफ द ईयर २०२५ को अवार्डबाट लण्डनमा सम्मानित भएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: आइसिटी फ्रेम