नेशनल लाइफको सीईओ क्लब सम्मान कार्यक्रम सम्पन्न
१९ मंसिर, काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्णाली र सुदूरपश्चिम प्रदेशका सिइओ क्लब सदस्य अभिकर्ताहरूलाई सम्मान गर्ने कार्यक्रम नेपालगञ्जस्थित होटल सोल्टी वेस्टेण्डमा सम्पन्न गरेको छ।
