SHARE
आइसिटी फ्रेम · शुक्रबार​ १९ मंिर २०८२ ०८:५० AM · 1 मिनेट पढाइ

नेपाली जनशक्ति वाहिर जानुपर्ने वाध्यता अन्त्य गर्न दरवन्दी व्यवस्थापन जरुरी

१९ मंसिर, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा.सुधा शर्मा गौतमले नेपालभित्र उत्पादित जनशक्ति बाहिर गएर काम गर्नुपर्ने वर्तमान अवस्था रहेको बताएकी छन् । शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले देशमा उत्पादित जनशक्तिलाई नेपाल सरकारको सेवाभित्र दरबन्दी सिर्जना गर्न नसकेको भन्दै उत्पादित जनशक्ति बाहिर काम गएर काम गर्नुपरेको बताएकी हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: आइसिटी फ्रेम