SHARE
मकालु खबर · शुक्रबार​ १९ मंिर २०८२ ०१:५० PM · 1 मिनेट पढाइ

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : ओली

उनले एक सार्वजनिक अपिलमार्फत राष्ट्रियता, लोकतान्त्रिक प्रणाली र सुशासनको पक्षमा एमालेलाई ७७ वर्षको जनयात्रामा सदैव जनताको साथमा उभिएको शक्तिका रूपमा एमाले रहेको उल्लेख गरेका छन् । त्यसैले यस महाधिवेशनमा व्यापक उपस्थितिका लागि उनले आह्वान गरेका छन् ।