SHARE
मकालु खबर · शुक्रबार​ १९ मंिर २०८२ ०२:१७ PM · 1 मिनेट पढाइ

सर्वपक्षीय बैठकः चुनावमा केन्द्रित हुन सरकारलाई दलहरुको आग्रह

शान्ती सुरक्षाको वातावरण बनिनसकेको कारण विशेष रणनीतिका साथ यसमा काम गर्नुपर्ने सुझाव दलहरुले दिएको ज्वालाको भनाइ छ ।