SHARE
मकालु खबर · शुक्रबार​ १९ मंिर २०८२ ०२:२८ PM · 1 मिनेट पढाइ

छ दिनमा १२ जना फरार प्रतिवादी पक्राउ

यही मङ्सिर १४ देखि १९ गतेसम्म जिल्लाका विभिन्न स्थानबाट १२ जना फरार प्रतिवादीलाई पक्राउ गरिएको कार्यालयका प्रवक्ता चक्रबहादुर शाहले जानकारी दिए ।