SHARE
मकालु खबर · शुक्रबार​ १९ मंिर २०८२ ०२:३७ PM · 1 मिनेट पढाइ

कांग्रेस सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

कांग्रेस सुधार अभियानले ४० वर्ष मुनिका नवयुवालाई पार्टीभित्र आकर्षण गराउनका लागि आज ७७ वटै जिल्लामा संयोजक तोकेको हो ।