SHARE
मकालु खबर · शुक्रबार​ १९ मंिर २०८२ ०३:५० PM · 1 मिनेट पढाइ

प्लेअफ पुग्दा उत्साहित छौँ : कप्तान पौडेल

आज सम्पन्न जनकपुर बोल्ट्सविरुद्धको खेलमा चार विकेटको जित निकाल्दै लुम्बिनी प्लेअफ पुग्ने अन्तिम टोलीसमेत बनेको छ ।