SHARE
मकालु खबर · शुक्रबार​ १९ मंिर २०८२ ०४:१० PM · 1 मिनेट पढाइ

सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता

कटारी–१४ घुर्मी र ओखलढुङ्गाको हर्कपुर जोड्ने सुनकोशी पुलबाट तीन दिनअघि बुधबार दिउँसो कार्कीले हाम फालेका थिए ।