SHARE
मकालु खबर · शुक्रबार​ १९ मंिर २०८२ ०४:१३ PM · 1 मिनेट पढाइ

अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : माधव नेपाल

एकेडेमी फर सोलिड्यारिटी डाइलेटिक्सले आज आयोजना गरेको अन्तरक्रियामा उनले मुलुकको भौगोलिक अवस्थितिका कारण विशेषगरी अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्ने बताए ।