SHARE
मकालु खबर · शुक्रबार​ १९ मंिर २०८२ ०४:१६ PM · 1 मिनेट पढाइ

निर्वाचनमा जान हामी तयार छौँ : कांग्रेस नेत्री भुसाल

नेपाली कांग्रेसको नेत्री पुष्पा भुसालले आफ्नो पार्टी आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा भाग लिन सम्पूर्ण रुपमा तयार रहेको प्रष्ट पारेकी छन् ।