SHARE
बिजनेस पाना · शुक्रबार​ १९ मंिर २०८२ ०८:५३ AM · 1 मिनेट पढाइ

उद्योगीले पाउने भए निर्यात बापतको नगद अनुदान

सरकारले स्थगन गरेको निर्यातमा नगद अनुदान कार्यक्रम पूर्ववत् अवस्थामै सञ्चालनमा ल्याउने भएको छ । गत आर्थिक वर्षमा उद्योगीहरुले विदेशमा गरेको निर्यात बापतको अनुदान भूक्तानीका लागि अर्थ मन्त्रालयले करिब साढे ५ अर्ब रुपैयाँ निकासा गर्ने भएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना