SHARE
बिजनेस पाना · शुक्रबार​ १९ मंिर २०८२ ०८:५९ AM · 1 मिनेट पढाइ

माटो दिवसमा सन नेपाल लाइफद्वारा वृक्षारोपण अभियानको सुरुवात

विश्व माटो दिवसको अवसरमा सन नेपाल लाइफ इन्स्योरेन्सले वृक्षारोपण अभियानको सुरुवात गरेको छ । कम्पनीले लुम्बिनी वर्ल्ड पीस फोरम र चन्द्रनगर गाउँपालिकासँगको सहकार्यमा सर्लाहीमा वृक्षारोपण अभियानको सुरुवात गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना