SHARE
बिजनेस पाना · शुक्रबार​ १९ मंिर २०८२ १२:२० PM · 1 मिनेट पढाइ

क्यानको महानिर्देशकको जिम्मेवारी सहसचिव डंगोललाई

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को महानिर्देशकको जिम्मेवारी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव मुकेश डंगोललाई दिइएको छ । प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीविरुद्द ख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेसँगै उनी निलम्बनमा परेका थिए । योसँगै क्यानको महानिर्देशकको पद रिक्त थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना