SHARE
बिजनेस पाना · शुक्रबार​ १९ मंिर २०८२ १२:२५ PM · 1 मिनेट पढाइ

एनआईसी एशिया बैंकको लकर सेवामा छुट

एनआईसी एशिया बैंकले लकर सेवामा छुट दिने भएको छ । बैंकका ग्राहकले आफ्ना बहुमूल्य सामान तथा महत्वपूर्ण कागजातहरु लकर सेवामा राख्दा विशेष छुट सुविधा पाउने बैंकले जनाएको छ । बैंकका अनुसार निश्चित अवधिका लागि मात्र सार्वजनिक गरिएको यस योजनाअनुसार ग्राहकले पहिलो वर्षको वार्षिक शुल्कमा १५ प्रतिशतको विशेष छुट सुविधा प्राप्त गर्नेछन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना