टाटा टियागो ईभीमा अहिलेसम्मकै ‘Greatest Offer’ घोषणा
टाटा मोटर्सका लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.लि. ले टाटा टियागो.ईभीमा अहिलेसम्मकै आकर्षक अफर घोषणा गरेको छ । कम्पनीले “Greatest Offer of All Time” अफर घोषणा गरेको हो । यो अफर अफर अन्तर्गत ग्राहकहरूले सवारी खरिदसँगै आकर्षक पुरस्कार, ठूलो नगद छुट तथा प्रिमियम सेवाहरू प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
