SHARE
बिजनेस पाना · शुक्रबार​ १९ मंिर २०८२ ०१:०७ PM · 1 मिनेट पढाइ

नेपाल श्रीलंका चेम्बर अफ कमर्सका पदाधिकारी र श्रीलंकाका एम्बेसडरबीच भेटघाट

नेपाल श्रीलंका चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (एनएससीसीआई)का पदाधिकारीहरुले नेपालका लागि श्रीलंकाका एम्बेसडर रुवान्ती डेल्पिटियासँग भेटवार्ता गरेका छन् । काठमाडौंको बुढानिलकण्ठस्थित श्रीलंका दूतावासमा भएको भेटघाट कार्यक्रममा नेपाल श्रीलंका चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका सदस्य डा. राजेश काजी श्रेष्ठ, अध्यक्ष विजय श्रेष्ठ, महासचिव नरेन्द्र बल्लभ पन्त र सदस्य कुमार दाहालको उपस्थिति रहेको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना