SHARE
बिजनेस पाना · शुक्रबार​ १९ मंिर २०८२ ०१:४३ PM · 1 मिनेट पढाइ

लुम्बिनी एनपीएलको प्लेअफमा प्रवेश, ३ टिम एकसाथ ‘आउट’

लुम्बिनी लायन्स सिद्धार्थ बैंक एनपीएल सिजन–२ को प्लेअफमा प्रवेश गरेको छ । आज भएको खेलमा जनकपुर बोल्ट्सलाई पराजित गर्दै लुम्बिनी लायन्स प्लेअफमा प्रवेश गरेको हो । लिग चरणको आफ्नो अन्तिम खेलमा जनकपुरलाई ४ विकेटले पराजित गर्दै लुम्बिनी प्लेअफमा पुगेको हो । यससँगै प्लेअफमा पुग्ने ४ वटै टोलीको टुंगो लागेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना