SHARE
आइसिटी फ्रेम · सोमबार १५ मंिर २०८२ ०५:१९ AM · 1 मिनेट पढाइ

प्रभु बैंकमा निरज लम्साललाई कार्यबाहक सीईओको जिम्मेवारी

१५ मंसिर,काठमाडौं । प्रभु बैंक लिमिटेडमा सहायक महाप्रबन्धक (एजीएम) निरज लम्सालले कार्यबाहक प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी सम्हालेका छन्। बैंकका सीईओ अशोक शेरचनसहित तीनजना उच्च पदस्थ अधिकारीलाई प्रहरीले पक्राउ गरेपछि आकस्मिक रूपमा बसेको संचालक समितिको बैठकले लम्साललाई कामु सीईओ नियुक्त गर्ने निर्णय गरेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: आइसिटी फ्रेम