जाडोमा छाला फुट्ने समस्या र उपचारको विधी
१५ मंसिर,काठमाडौं । हरेक व्यक्तिको शरिरमा मौसम अनुसार परिवर्तन आउने गर्दछ । गर्मी महिनामा मानिसको शरिरमा धेरै पसिना तथा तरल पदार्थ आउने गर्दछ । जसको कारण छाला चिल्लो हुने र चिपचिप हुने गर्दछ । जाडो महिनामा मानिसको शरिरमा कम मात्रामा पसिना आउँछ ।
