एन आई सी एशिया बैंक र एनसीएचएल बीच नेपाल पे कार्ड जारी गर्नका लागि सम्झौता
१५ मंसिर,काठमाडौं । एन आई सी एशिया बैंकले भुक्तानी प्रणालीलाई थप सशक्त बनाउने उद्देश्यका साथ आफ्ना ग्राहक महानुभावहरुलाई NEPALPAY Card जारी गर्ने सम्बन्धमा नेपाल क्लियरीङ्ग हाउस लिमिटेड (NCHL) सँग रणनीतिक सम्झौता गरेको छ ।
