SHARE
मकालु खबर · सोमबार १५ मंिर २०८२ १२:३४ PM · 1 मिनेट पढाइ

नाडाको ४९ औँ साधारण सभा पुस ९ गते ललितपुरमा हुने

नेपाल अटोमोबाइल एसोसिएशन अफ नेपाल (नाडा) को आगामी ४९ औँ वार्षिक साधारण सभा पुस ९ हुने भएको छ ।