SHARE
मकालु खबर · सोमबार १५ मंिर २०८२ १२:३६ PM · 1 मिनेट पढाइ

आइएसएमटी कलेजको दिक्षान्त समारोह सम्पन्न, ५३५ विद्यार्थी दिक्षित

काठमाडौं । काठमाडौंस्थित बेलायतको सन्डरल्याण्ड विश्वविद्यालयसँग सम्बन्धन प्राप्त आइएसएमटी कलेजले दिक्षान्त समारोह सम्पन्न गरेको छ । मंसिर १२ गते काठमाडौंको होटल सोाल्टीमा भएको समारोहमा नेपालका लागि बेलायती उप–राजदूत डा.ल्यूक ब्योमोन्ट र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञावली सहित सन्डरल्याण्ड विश्वविद्यालयका उच्च अधिकारी तथा अभिभावकहरूको उपस्थिति रहेको थियो ।