SHARE
मकालु खबर · सोमबार १५ मंिर २०८२ ०१:५२ PM · 1 मिनेट पढाइ

प्रत्येक वर्ष २३ भदौलाई जेनजी शहीद दिवसको रुपमा मनाउने सरकारको निर्णय

सोमवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।