SHARE
मकालु खबर · सोमबार १५ मंिर २०८२ ०२:२३ PM · 1 मिनेट पढाइ

अबको महाधिवेशन नेतृत्व चयनको महाधिवेशन : उपमहासचिव गुरुङ

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले ११ औँ राष्ट्रिय महाधिवेशन नेतृत्व चयनको महाधिवेशन हुने बताएका छन् ।