SHARE
मकालु खबर · सोमबार १५ मंिर २०८२ ०२:४१ PM · 1 मिनेट पढाइ

जेनजी आन्दोलनमा लुटिएका हतियारसहित तीनजना पक्राउ

पक्राउ पर्नेमा काठमाडौँ कलङ्कीका २८ वर्षीय रसिल जोशी, दार्चुला घर भई काठमाडौँको सुन्धारा बस्ने १९ वर्षीय डेबिड भन्ने रामचन्द्र कुँवर र काठमाडौँ बाफलका ३१ वर्षीय विराटप्रसाद जोशी छन् ।